Home समाचार

समाचार

मनाङमा मध्यह्नसम्म ६० प्रतिशत मत खस्यो

मनाङ । स्थानीय तह निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा हिमाली जिल्ला मनाङमा ६० प्रतिशत मत खसेको छ । जिल्लाका...

२ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

काठमाडाैँ । स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने

काठमाडाैँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ । स्थानीय तहको निर्वाचनको दिन...

आजै साँझबाट मतगणना सुरु हुने

काठमाडाैँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज...

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाे हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएको छ । एक वृद्धाले आफूले भनेको भन्दा फरक...

पाल्पामा शान्त वातावरणमा मतदान

रामपुर (पाल्पा) । आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता...

११३ वर्षीया वृद्धाद्वारा मतदान

तनहुँ । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेकी छन् । पोख्रेलले सोही...

वालिङ जीप दुर्घटना अपडेटः मृतकको सङ्ख्या १४ पुग्यो

वालिङ । आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।

रसुवामा २५ प्रतिशत मतदान

रसुवा । आज सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका...

१२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान

काठमाडाैँ । मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ ।