Home समाचार

समाचार

एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको पनि बताए ।  आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले नेपाल...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा छलफल

काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शीर्षनेता तथा विज्ञहरूबीच छलफल भएको छ । निजगढमा...

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा नेपाल सरकार स्पष्ट रहेको बताएका छन् ।  प्रधानमन्त्री...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नंको...

स्थानीय तह निर्वाचनमा ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक...

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक...

निजगढ विमानस्थलसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन गर्न तीन पूर्वप्रधानमन्त्रीको माग

काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई रोक्ने आदेश दियो । आदेशपछि विकास निर्माणको...

कारागारभित्रको आत्महत्या प्रकरणमा छानविन समिति गठन

काठमाडाैँ । गृह मन्त्रालयले यही जेठ ४ गते कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानविन गर्न समिति गठन गरेको छ...

द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन

रुपन्देही । स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ। निर्वाचनमार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन्। राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले...

नेपालमा पनि ‘एक्जिट पोल’ को अभ्यास

काठमाडाैँ । नेपालमा पनि निर्वाचन केन्द्रित मत सर्वेक्षणअन्तर्गत ‘एक्जिट पोल’ को अभ्यास गरेको पाइएको छ। स्थानीय तहको निर्वाचनमा विभिन्न सङ्घसंस्था तथा सञ्चार...