Home समाचार

समाचार

कांग्रेसको १४औँ महाधिवेशन : शुक्रबारदेखि ५६ जिल्लामा वडा अधिवेशन प्रारम्भ

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म...

थप २००४ जनामा सङ्क्रमण पुष्टी, १६ को मृत्यु

१७ भदाै । पछिल्लाे २४ घण्टामा थप दुई हजार चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ...

सिरहामा एक लाख ६२ हजारले लगाए खोप

१७ भदाै । सिरहामा हालसम्म एक लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । विसं २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत...

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

१७ भदाै । काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ...

विद्यालय खुलाउने कि नखुलाउने छलफलमा कामपा

१७ भदाै । काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्ने÷नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र...

काभ्रेमा पुनः सल्बलाए मिर्गौला तस्कर

काभ्रेपलाञ्चोक, १७ भदौ । बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई...

एक करोड ९२ लाख मात्रा खोप लगाइयो

१७ भदाै । सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद...

पहिरामा परेर तीनको मृत्यु, एक बेपत्ता

१७ भदाै । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार...

मलेसियामा एक नेपाली युवकको मृत्यु

१७ भदाै । बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३...

दाङमा खोलाले कार बगाउँदा चार जनाकाे मृत्यु, चालक घाइते

१७ भदाै । दाङमा खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च४४४० नम्बरको कार...