Home समाचार

समाचार

इञ्जिनीयरिङ कलेजलाई पढाइ शुल्क नलिन शिक्षा मन्त्रालयको पत्राचार

सरकारले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनीयरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई...

काठमाडौँमा भदौ ११ देखि १३ गतेसम्म भेरोसेल खोप लगाइने

सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही भदौ ११ देखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको छ । तीन दिन भेरोसेलको...

उपत्यकाको फोहर अझै एक साता नउठ्ने

९ भदाै । काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम...

१०४ किलो गाँजा, ट्रक र चालक प्रहरी नियन्त्रणमा

९ भदाै । मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक...

छोरालाई घाँटी थिची हत्या गर्ने सौतेनी आमा जेल चलान

९ भदाै । महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर...

चार दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

९ भदाै । घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकैबारीमा फेला परेकी छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६...

थप २ हजार ४८२ जनामा सङ्क्रमण पुष्टी, ४४ काे मृत्यु

९ भदाै । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्

९ भदाै । बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक...

बस दुर्घटनामा दुईको मृत्यु, ४१ घाइते

९ भदाै । ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कोशीपारि यातायातको बा३ख ८०३०...

दार्चुला घटना : प्रतिवेदन आगामी साता बुझाउने तयारी

९ भदाै । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले...