Home समाचार

समाचार

जबरजस्ती करणी र डाका मुद्दामा फरार १० वर्षपछि पक्राउ

२७ भदाै । नेपाल प्रहरीले जबरजस्ती करणी र डाका मुद्दामा फरार एक जनालाई १० वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान...

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन

२७ भदाै । विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका...

खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

काठमाडौँ, २७ भदौ । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा...

कोरोना सङ्क्रमित वृद्ध मृत फेला

२७ भदाै । झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३...

आजदेखि बूढानीलकण्ठ नगरपालिकाका विद्यालय भौतिकरूपमै सञ्चालन

२७ भदाै । बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन...

ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तीन घाइते

२७ भदाै । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका...

थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

२७ भदाै । थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने...

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

२७ भदाै । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका...

उत्तरी सीमा अध्ययन टोली सिमकोटमा

२६ भदाै । नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली आज जिल्लाको सिमकोट आइपुगेको छ ।...

थप ९९४ जनामा सङ्क्रमण पुष्टी, १२ को मृत्यु

२६ भदाै । पछिल्लाे २४ घण्टामा देशभर थप ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।...