Home समाचार

समाचार

दार्चुलामा आगो लगाएर महिलाको हत्या, दुई जना पक्राउ

दार्चुला । दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।

यस्ता छन् नीति तथा कार्यक्रममा समेटिएका बागलुङका योजना

बागलुङ । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बागलुङमा महत्वपूर्ण योजना अगाडि बढाउने घोषणा गरेको छ । प्रदेश प्रमुख...

असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने

काठमाडौँ । सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले आसर १...

चितवनमा भेटियो नयाँ प्रजातिको चरा

चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा...

कैलालीमा २४ प्रतिशतले मात्र लगाए बुस्टर डोज

कैलाली । कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ । खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र...

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

महेत्तरी । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न...

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह

काठमाडाैँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।...

चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एकको मृत्यु

चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको...

आजकाे माैसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैँ । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा...

उठ्न थाल्यो उपत्यकाको फोहोर

काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय...