Home समाचार

समाचार

दुबईका राजकुमारले दिए दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

झापा । शनिबार ३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन्...

‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको अध्ययन सकियो

काभ्रेपलाञ्चाेक । ‘सुनकोसी–तेस्रो’(५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन...

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार

दाङ । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । दाङको तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनसहित एकजना पक्राउ

बुटवल  । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई पक्राउ गरेको छ ।  जजिराको जहाजबाट आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवरले...

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, १३ गते अमेरिका जाँदै

काठमाडाैँ । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गरेका छन् ।

दुबईका राजकुमार नेपालमा

काठमाडाैँ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुख्खा पहिरो खसेपछि...

यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन

ललितपुर । यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती...

पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गएराति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा...

मनसुनी वायुको सामान्य प्रभाव, केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडाैँ । हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।