Home समाचार

समाचार

नेकपा (एमाले) झापाका अध्यक्ष कार्कीको घर अगाडि शङ्कास्पद वस्तु फेला

झापा । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ः३०...

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

मुग्लिन । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ । बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली...

महोत्तरी कारागारमा कैदीको मृत्यु

जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय...

शनिबार नेपाल स्टार्टअफ फेस्ट आयोजना हुने

काठमाडाैँ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले यही असार ११ ते शनिबार नेपाल स्टार्टअफ फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।...

तनहुँमा एक सय एक परिवारलाई लालपूर्जा वितरण

तनहुँ । जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत...

वीरेन्द्रनगरकाे एक टर्की फर्ममा बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ ।...

प्रधानमन्त्री देउवाद्वारा बिजुक्छेँलाई समवेदना प्रकट

काठमाडाैँ । पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गरेका...

मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

काठमाडाैँ । युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेश सरकार र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता भएको छ । प्रदेशको पशुपन्क्षी विकास मन्त्रालय...

चीनमा नेपाली हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह

काठमाडाैँ । नेपाल हस्तकला महासंघले छिमेकी मित्रराष्ट्र चीनमा नेपाल हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह गरेको छ । महासंघले आज जनवादी...

अदालतबाट रु १० लाख जरिवाना ठहर भएका खड्का पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १० लाख १२ हजार जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ...