राष्ट्रिय सभाको बैठकमा नागरिकता विधेयक अघि बढाउन सासंदहरुको माग
काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् ।
उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ ः गृहमन्त्री खाण
सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाल...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै भाडा समायोजनको पहल
काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे...
पूर्वका भारतसितका सीमा ७२ घण्टाका लागि सिल
झापा । नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ ।
आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय...
राष्ट्रियसभामा तीन विधेयक टेबुल, अर्को बैठक आइतबार बस्ने
काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक टेबुल भएका छन् ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त...
जितपुर-सिमराका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध एक करोड २० लाख बढीको भ्रष्टाचार मुद्दा
काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
राजश्व...
बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र ः प्रधानमन्त्री देउवा
लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा देशको...
शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ : शिक्षामन्त्री पौडेल
रूपन्देही । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताएका छन् । विश्वविद्यालयबाट उत्पादित जनशक्ति...
कम्युनिस्ट पार्टी विदेशीसँग झुक्दैन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन् ।
मन्त्रीहरूलाई समयमै बैठकमा उपस्थित हुन राष्ट्रिय सभाका अध्यक्षको रुलिङ
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । शुक्रबारको राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू...