Home समाचार

समाचार

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग

जनकपुर । जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् ।

आजको मौसम : हल्कादेखि मध्यम वर्षा

काठमाडाैँ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ ।

रासायनिक मलको विकल्पमा गँड्यौला मल

भजनी । यतिबेला किसान रासायनिक मलको अभावमा मलबिना धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर...

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके । नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै...

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा

म्याग्दी । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन्...

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षती

सिन्धुपाल्चाेक । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची...

भूकम्प प्रभावितका अनुभव सुन्न काभ्रे आइपुगे विश्व बैंकका उच्च अधिकारी

काभ्रेपलाञ्चोक । सयपत्री फूलको माला र ढाका टोपीबाट भव्य स्वागत पाएका विश्व बैंकका उच्च अधिकारीले भूकम्प प्रभावितका अनुभव सुन्ने इच्छा शुक्रबार काभ्रेपलाञ्चोक...

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडाैँ । कर्तव्य ज्यान तथा डाका मुद्दामा संलग्न फरार अभियुक्त काठमाडौँ महानगरपालिका–७ गौरीघाट बस्ने २५ वर्षीय विवेक मल्ललाई प्रहरीले पक्राउ गरेको छ...

चोरी भएर अमेरिका पुगेको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता

काठमाडाैँ । नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले आज आयोजना गरेको कार्यक्रममा...

बिजुक्छे पत्नि शोभाकाे शवयात्रामा हजारौँको भीड, सिङ्गो भक्तपुर शोकमा डुब्यो

भकतपुर । मुसुक्क हाँसो, उज्यालो अनि हँसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छेको सुन्दर तस्वीर अङ्कित प्लेकार्ड हातमा बोकेर अन्तिम बिदाइमा आएका भक्तपुरवासीको...