Home समाचार

समाचार

जनताको चाहनाअनुसार विकास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छिन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण...

चितवन मेडिकल कलेजमा पूर्व प्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुट

चितवन । नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुट...

अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि...

थुनामा रहेका एक कैदीको मृत्यु

सिन्धुपाल्चाेक । थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि...

भोजपुरको पौवादुङमा गाउँपालिकाले एमबीबीएस पढ्न चाहनेलाई अध्ययन खर्च दिने

भोजपुर । पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको...

ठगीजन्य कार्यबाट बच्न सिआइवीको अनुरोध

काठमाडौँ । प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन...

मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम सुरु

काठमाडाैँ । जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ ।

कास्की हेम्जाको बस्ती डुबानमा, ठाउँठाउँमा पहिरो

गण्डकी । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।...

महोत्तरीमा वर्षौंदेखि लाखौँ मूल्यका काठ कुहिँदै

जलेश्वर । महोत्तरीमा वषौँदेखि लाखौँ रुपैयाँको काठ कुहिन थालेको छ । सामुदायिक वन जङ्गलबाट चोरी निकासीका क्रममा बरामद गरिएको काठ कुहिन थालेको...

तेह्रथुममा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।...