Home समाचार

समाचार

डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

जाजरकाेट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ । सुपानीबाट दुनैतर्फ जाँदै गरेको...

विपद्मा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु

जनकपुर । मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ । मधेस...

वन्यजन्तु पीडितलाई राहत

म्याग्दी । वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक...

सार्वजनिक शौचालयलाई काठमाडौँ महानगरपालिकाले चिह्न प्रदान गर्ने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ ।

पर्सामा बालिकाको शवसहित तीन महिला पक्राउ

वीरगञ्ज । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा...

सर्वनाम शिक्षालयका वार्डेन जेल चलान

काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेतलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत काठमाडौंले...

पोखराको ड्यामसाइडबाट ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ

पोखरा । पोखराको ड्यामसाइडबाट करिब ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन् । शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा...

असंलग्न आन्दोलनका सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध छ : सभामुख

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अङ्गका रूपमा समेटेको उल्लेख गर्दै ‘असंलग्न आन्दोलन’ का सिद्धान्तप्रति पूर्ण...

प्रधानमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।...

बेँसीशहर – चामे सडक पुनःसञ्चालन

लमजुङ । बाढी पहिराले अवरुद्ध बनाएको हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः सञ्चालन भएको छ...