Home समाचार

समाचार

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

सुर्खेत । सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको...

विनोद शाही हत्या प्रकरण : पञ्चदेवलकी मेयर चलाउनेसहित ७ जना पक्राउ

धनगढी । अछाममा मृत अवस्थामा भेटिएका स्थानीय बलबहादुर शाहीको छोरा विनोद शाहीको हत्यामा सम्लग्न भएको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित...

पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर

सिमकाेट । । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा...

प्रदेश नं १ को बजेट बहुमतले पारित

विराटनगर । प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा...

एसपीपी रद्दबारे अमेरिकालाई पत्र लेखिएको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकासँग पत्रचार भइनसकेको जनाएको छ ।

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको...

जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे

चितवन । चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको...

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान संचालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपे्रशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् ।

बालबालिकाका लागि थप २३ लाख मात्रा कोरोना खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ । पाँचदेखि ११ वर्ष उमेर समूहका बालिकाबालिका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९...

पाँचथर पहिराे अपडेट : पहिरोमा बेपत्ता दुईजनाको शव फेला प-यो

पाँचथर । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ ।...