Home समाचार

समाचार

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान...

अर्थमन्त्री विवादबारे संसदीय समिति बनाएर छानबिन गर्न कांग्रेस उपसभापति खड्काको माग

काठमाडौँ । नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणमा भएको घटनाबारे तत्काल छानबिन गर्न माग गरेका छन् । बुधबार सामाजिक संजालमार्फत उपसभापति...

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

कर्णाली । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२...

बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ खस्ने समस्या

बर्दिया । बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन...

दुर्गमका विद्यालय प्रविधिमैत्री बन्दै

बैतडी । बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट...

तीन फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चाेक । प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी...

हतियारसहित व्यापारी पक्राउ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ । पेस्तोल र गोलीसहित हरिवन–११ का ४३...

झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने...

घुससहित सव इञ्जिनियर पक्राउ

पर्सा । शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ...

अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

धनुषा । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड...