Home समाचार

समाचार

जग्गाधनीलाई थाहा नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

कर्णाली । जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद-बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ ।

बाजुराको बुढीगङ्गा नगरपालिकामा मतदान जारी

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको मतदान...

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । प्रदेशसभाको बैठक...

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउन ६० महिला सेफुक्सुण्डोको पदयात्रामा

काठमाडाैँ । जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा...

चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवन । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित...

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : जनार्दन शर्मा

काठमाडाैँ । जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन् ।

असार अन्तिममा धमाधम खर्च

बागलुङ । बागलुङमा असारे विकासको नियति अझै फेरिन सकेको छैन । असार लागेपछि विकासका योजना धमाधम हुँदै आएका छन् । सरकारले असारे...

पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता

उदयपुर । स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज...

तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला जिल्ला ब्यास गाउँपालिका–२ स्थित तुइनमार्फत भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन...

काठमाडौँ महानगरपालिकाको राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । कामपामा आज भएको नगरसभा ११औँ अधिवेशनको पाचौँँ बैठकले...