Home समाचार

समाचार

सुर्खेतमा २६ प्रतिशत उम्मेदवारले मात्र बुझाए चुनाव खर्च

सुर्खेत । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिने सुर्खेतका २६ प्रतिशत उम्मेदवारले मात्र चुनावी खर्च बुझाएका...

सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडाैँ । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश३–०२–००७प ९१९४...

थप १०२ जनामा काराेना सङ्क्रमण पुष्टि

काठमाडाैँ । पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६१५ नमूना परीक्षण...

ऊर्जामन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन

ललितपुर । ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ । सरकार र स्थानीयवासीको रु दुई करोड ५० लाख लगानीमा निर्माण...

नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने

काठमाडाैँ । वाग्मती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने भएको छ । सङ्ग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति...

संसद् लोकतन्त्रको आत्मा : सभामुख सापकोटा

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् लोकतन्त्रको आत्मा भएको बताएका छन् । भक्तपुरको सानोठिमीस्थित युवा परिषद्मा आज आयोजना गरिएको ‘सङ्घीय नमूना...

भोजपुरका ग्रामीण भेगका मानिसलाई सर्पदंशको उपचार पाउनै मुस्किल

भोजपुर । भोजपुर जिल्लामा सर्पदंशका बिरामीले उपचार पाउन मुक्किल पर्ने गरेको छ । विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुने गरेका...

म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछुः मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दिवंगत र्यापर यम बुद्धको सालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका छन् ।

बसपार्क निर्माणको काम अलपत्र, अव्यवस्थित रुपमा बजारमै पार्किङ

बैतडी । जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि...

‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन’

काठमाडाैँ । ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट...