Home समाचार

समाचार

राप्ती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव, ५० शय्याकै जनशक्तिले २०० शय्या सञ्चालन

दाङ । विसं २०६४ मा राप्ती प्रादेशिक अस्पताल ५० शय्याको थियो । यसपछि अस्पतालले दुई वर्षदेखि २०० शय्याको सञ्चालनको अनुमति पायो ।...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन्...

निजी वन विस्तार गर्न ताप्लेजुङका कृषक आकर्षित

फुङलिङ । ताप्लेजुङका कृषक पछिल्लो समयमा निजी वन विस्तार गर्न आकर्षित हुँदै गएको छ । वनबाट राम्रो आम्दानी हुने र सहजरुपमा अनुदान...

गाउँमै शल्यक्रियासहित सुरक्षित प्रसूति सेवा

सिन्धुपाल्चाेक । गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पु-याउनुपर्ने बाध्यता अन्त्य भएको छ । आमा र नवजात शिशु दुवैको...

काभ्रेमा साढे चार महिनापछि कोरोना सङ्क्रमण देखियाे, २४ घण्टामा ५ जनामा सङ्क्रमण

काभ्रेपलाञ्चाेक । काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन...

बलात्कारीलाई कारबाहीको दायरामा ल्याउने कानूनी व्यवस्था माग

काठमाडाैँ । बलात्कारका घटनामा संलग्न हुने जोसुकैलाई कारबाहीको दायरामा ल्याउने गरी स्पष्ट कानूनी व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

म्याग्दीमा फुटेनन् मूल, अझै भएन रोपाइँ

म्याग्दी । म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५...

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको...

पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत फेला

लमजुङ । शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन्...

बेँसीसहर–चामे सडक सञ्चालन

लमजुङ । बेँसीशहर–चामे सडक मर्मत कार्यका लागि एक हप्ताका लागि बन्द भनिए पनि आज साँझदेखि सवारी सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत...