कांग्रेसको घोषणापत्र संशोधनसहित पारित
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।
थप १७ सय ८७ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु
काठमाडौँ । पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७८७ जनामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । २०७९ साउन १ गतेयता नेपालमा...
थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा...
पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता
कर्णाली । गत असोज १९ गतेदेखि अविरलरूपमा परेको वर्षापछिको बाढी र पहिराले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ ।...
आयात प्रतिबन्ध मंसिर २९ सम्म कायमै
काठमाडौँ । सरकारले गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले ती...
मन्त्री कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन् । चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी...
सिरहाबाट अपहरणमा परेका युवकको विराटनगरमा हत्या
विराटनगर । सिरहाबाट अपहरणमा परेका एक युवकको शव विराटनगरको गेष्ट हाउसमा फेला परेको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका...
बर्दियामा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
कर्णाली नदीले बगाएर ल्याएका दाउरा...
राजमार्ग बन्द हुन नदिन प्रजिअको निर्देशन
विराटनगर । आसन्न निर्वाचनलाई सफल बनाउन कुनै पनि बहानामा राजमार्ग बन्द हुन नदिन सम्बन्धित कार्यालयलाई सचेत रहन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज...
प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित
काठमाडौँ । एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।
शुक्रबार एमाले महासचिव शंकर...