मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो
काठमाडौँ । दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै...
मकवानपुरबाट निर्यातमा कमी
बागमती । मकवानपुर जिल्लाबाट वार्षिकरुपमा हुँदै आएको निर्यात व्यापारमा कमी आएको छ । उद्योग वाणिज्य संघ मकवानपुरको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग तथा...
कालीगढ पलायनले टक्सारको धातु व्यवसाय सङकटमा
टक्सार । इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । तर अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको...
देउताकै डरले छाउगोठ !
बझाङ । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालिन। अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने...
म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘विकास पूर्वाधार’
म्याग्दी । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने ‘एजेण्डा’ अघि सारेका छन्...
अन्धविश्वासले घर–सम्पत्ति छाडेर सडकमा पु-यायो
बुर्तिबाङ । बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्नुहुन्छ ६७ वर्षीय देवीराम...
नवलपुरमा निर्वाचनका लागि २४ सय कर्मचारी खटिने
त्रिवेणी । मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचनमा नवलपुरमा दुई हजार चार सय बढी कर्मचारी खटिने भएका छन् ।
तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै
रसुवा । तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै...
मौसम सफा रहने
काठमाडाैँ । नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
सिराहाको एक गेस्टहाउसमा भेटियो युवकको शव
सिराहा । जिल्लाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्टहाउसमा फेला परेको छ ।
विराटनगरको...