Home समाचार

समाचार

पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ ।...

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।

बाँकेमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

खजुरा । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जीपमा रहेका तीन यात्रु घाइते भएका छन्...

चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । क्षेत्र नम्बर ३...

प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा बुधबार बिदाइ भेट गरेकी छन् ।

निर्वाचनका कारण पल शाहको पेसी स्थगित

दमाैली । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा...

लगातारको वर्षाले पाक्नै लागेको मार्सी धानबालीमा क्षति

जुम्ला । लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा...

बागलुङमा बढ्यो चुनावी सरगर्मी : उम्मेदवारका आ-आफ्नै दाबी

गलकोट । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका...

लुम्बिनी एमालेका ३१ जनाको सामूहिक राजीनामा, निर्वाचनमा भूसाललाई समर्थन

तिलोत्तमा । नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । घनश्याम...

ह्विलचियरबाट मेचीदेखि–महाकाली यात्रा सम्पन्न

बेदकोट । शारीरिक अशक्तता भएका एक युवकले ह्विलचियरमा मेची–महाकाली यात्रा पुरा गरेका छन् । इलामको इलाम नगरपालिकाका २५ वर्षीय सन्देश रम्तेलले ह्विलचियरबाट मेची–महाकाली...