Home समाचार

समाचार

जीपको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमति घाइते

चितवन । चितवनमा जीपको ठक्करबाट श्रीमान्को मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छिन् । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा...

गीतमार्फत डेङ्गु सचेतना कार्यक्रम

अर्घाखाँची । ‘सुत्नेबेला नगरौं भुल पनि, सबले घरमा लगाऔं है झुल पनि’

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्– ६९ वर्षीय...

दुर्गा पक्षको १० औँ दिन विधिपूर्वक देवी विसर्जन गरिँदै, टीकाको तयारी

काठमाडाैँ । नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै...

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

राजविराज । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ  ।   पश्चिम राजमार्गसँगै जोडिएको...

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

काठमाडाैँ । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् ।

मोहनी नखाःको दशौँ दिन नेवार समुदायमा चालँ

भादगाउँ । मोहनी नखाःको दशौँ दिन नेवार समुदायले आज चालँ मनाउँदैछन् । यस दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रूपमा असत्यमाथि सत्यको...

दसैँमा पनि आएन भत्ता

बलेवा । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दसैँमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने...

घोराही–तुलसीपुर सडक चार वर्षमा १० प्रतिशतमात्र, चौथो पटक म्याद थपिँदै

दाङ । गत चैत ८ गते तुलसीपुरबाट घोराहीको  गोग्लीतर्फ जाँदै गरेको ना६ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटनामा प-यो । ट्याङ्कर दुर्घटना...

दसैँमा भत्ताको रकम बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई कपडा

भरतपुर । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन् । भरतपुर महानगरपालिकाका एक वडासदस्यले मात्रै दसैँ अगाडि प्राप्त...