Home समाचार

समाचार

प्रकाशचन्द्र लोहनी राप्रापको केन्द्रीय निर्देशन समितिको अध्यक्ष

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

मूर्ति विसर्जन र जल भर्ने क्रममा बर्सेनि मानिसको मृत्यु, छैन सुरक्षा व्यवस्था

लुम्बिनी । मूर्ति विसर्जन र जल भर्ने क्रममा नदीमा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । मर्चवारको दुई मोहानघाटमा धार्मिक मान्यताअनुसारको...

थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १२७ जनाको नमुना परीक्षण गर्दा १४...

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति तोकियो

काठमाडौँ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न...

गाउँ-गाउँमा दसैँको उल्लास

दोधारा चाँदनी । रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरू चाडपर्व मनाउन फर्केपछि गाउँ-गाउँमा दसैँको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको रौनकता छाएको...

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका ३ जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना...

बागेश्वरी मन्दिरमा जिब्रो छेडियो

नेपालगञ्ज । महानवमीका दिन आज पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेका छन्।...

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी 

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँड गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।

बेलीमा फस्टाउँदै कोदो खेती

गलेश्वर । म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो खेती मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा भने फस्टाउँदै गएको छ ।...

जाजरकोटमा मकै भित्र्याउँदै, दसैँ मनाउदै

जाजरकोट । जाजरकोट, रुकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनमा जोड...