Home समाचार

समाचार

सङ्खुवासभामा नुहाउन गएका बाबु–छोरा बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले...

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

कञ्चनपुर । दसैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकताखस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पँैंयासँगै...

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

काठमाडाैँ । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ? आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञासा छ ? छ...

राष्ट्रपति भण्डारीद्वारा नव कन्याको पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छिन् ।  शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष...

नवमीमा ढोरबाराही मन्दिरमा भक्तजनको घुइँचो

दमौली । विजयादशमीको नवौँ दिन नवमीको अवसरमा तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध ढोरबाराही...

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली (सुर्खेत) ।  दशैं तिहार मनाउन घरबाहिर भएका धमाधम फर्किरहेका छन् । दशैं यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने,...

चितवनमा मासु घाँटीमा अड्किएर एकको मृत्यु

चितवन । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री...

‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्रीनै हुँदैन’

ढोरपाटन । सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा...

बाढी प्रभावित बस्तीमा छैन चाडबाडको उल्लास

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकलाई दसैँले छोएको छैन । उनी भदौ ३१ गते दोदा नदीमा आएको बाढीले क्षति पु¥याएको...

किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता

टीकापुर । कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा...