Home समाचार

समाचार

गंगा सत्गौवा थारूले त्यागिन् एमाले, स्वतन्त्र उम्मेदवारीको घोषणा

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएको बेला एमाले प्रवेश गर्ने र परित्याग गर्ने क्रम चलिरहेको छ । नेकपा...

भेरी नदीले पार गर्‍यो खतराको विन्दु, उच्च सतर्कता अपनाउन आग्रह

सुर्खेत । निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।...

बर्थिङ सेन्टर बन्द भएपछि महिला र शिशुको ज्यान जोखिममा

लहान ।बुधबार दसैँको टीकाको दिन बिहान ९ बजे सञ्जिरा साहलाई प्रसव व्यथा लाग्यो । सुरक्षित प्रसूतिका लागि उनकी सासू अनोधैन साहले सञ्जिरालाई गोलबजार स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ सेन्टरमा पुर्याइन्...

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।...

पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई ५० हजार उपलब्ध गराइने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ । अविरल वर्षापछि गएराति आएको...

पदयात्राका क्रममा बिरामी परेका पर्यटकको हवाई उद्धार

रसुवा । हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाईंकुण्ड जाने...

मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

माेरङ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको...

विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती...

चितवनमा एक हजार बढीमा डेङ्गु सङ्क्रमण

चितवन । जिल्लामा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरूमा  सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय...

पूर्वमा मौसम सुधार हुुँदै , पश्चिममा भारी वर्षा

काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने...