कार्यविधि नहुँदा खुला कारागारको संरचना प्रयोगविहीन
बाँके । खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा यहाँस्थित खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा...
नेता प्रदिप गिरिको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं : राष्ट्रपति
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरिको निधनमा शोक व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले...
प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु : प्रधानमन्त्री देउवा
काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रदीप गिरिकाे निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक...
रैथाने नकटा हाँस सङ्कटमा
कञ्चनपुर । कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिँदै जान थालेपछि सङ्कटमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालिकिच, सिकारी...
बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन सरकार, प्रदेश...
कांग्रेसको निर्वाचन लक्षित ‘जनताको साथमा काङ्ग्रेस’ अभियान भदौ १० गतेदेखि
काठमाडाैँ । नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ ।
अभियानको समयावधि पहिलो...
छ वर्षपछि फोडियो कार्यालयको ताला
खाेटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि ताला लगाइएको थियो...
कांग्रेस नेता प्रदीप गिरिको निधन
काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा...
नेपालगञ्ज विमानस्थलबाट लागुऔषधसहित युवक पक्राउ
नेपालगञ्ज । नेपालगञ्जबाट काठमाडौँ लैजान लागिएको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई आज यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइयो
पाल्पा । पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर...