Home समाचार

समाचार

बाँझो बारीमा किवी खेती, वर्षमै लाखौँ आम्दानी

बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् ।...

आधुनिक उपकरणको प्रयोग बढ्दा परम्परागत सिलौटो र जाँतो बनाउने पेशा सङ्कटमा

विराटनगर । विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आएका छन् । उनले बाबु बाजेले गरेकै...

दश जनाले पूरा गरे एपिएफ कमाण्ड कोर्स

काठमाडाैँ । सशस्त्र प्रहरीका १० कर्मचारीले एपिएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँमा सञ्चालित छैटौँ एपिएफ कमाण्ड तथा स्टाफ कोर्स पूरा गरेका छन्...

घरबहाल कर अब महानगरले नै उठाउने

विराटनगर । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ। विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय...

काठमाडौँ महानगरकाे जमिन कृषि र गैरकृषि गरी दुई किसिमबाट वर्गीकरण हुने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले भूउपयोग कार्यान्वयन उपसमिति गठन गरी कृषि र गैरकृषि गरी जमिनलाई दुई क्षेत्रमा छुट्याउने भएको छ । बुधबार कामपाका...

कांग्रेस केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन

काठमाडाैँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति...

सहकारीबाट ऋण मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडाैँ । प्रहरीले सहकारीबाट ऋण मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध...

नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि विभिन्न समिति तथा उपसमिति गठन

कास्की । आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली...

राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

नवौँ राष्ट्रिय खेलकुद बिहीबार समापन हुँदै, पोखरा महानगरले दियाे विशेष बिदा

पाेखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले भोलि एक दिन विशेष बिदा दिएको छ ।