आजबाट सर्लाहीका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई फाइजर खोप
सर्लाही । सर्लाहीका सबै स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि...
अनलाइनमार्फत जुवा खेलाउने र सरकारी कागजात तथा दस्तखतको कीर्ते गर्ने गिरोह पक्राउ
झापा । अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । ल्यापटप...
सामाजिक सुरक्षा भत्ता बुझ्न यातायात सुविधा
जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ ।
सो...
मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडाैँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
चीनले टिप्ताला नाका नखोल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । कोभिड–१९ का कारण चीनले सीमावर्ती सो नाका...
अनिवार्य रुपमा मूल्य सूची र आवश्यक जानकारी टाँस्नुपर्ने माग
विराटनगर । पछिल्लो समयमा थोक तथा खुद्रा वस्तुहरुको मूल्य अस्वाभाविक रुपमा बढाइएकाले बिक्रेताहरुले उपभोक्ताहरुले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस गर्नुपर्ने...
मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
काठमाडाैँ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त...
संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन विधेयक आएको हो : कानुनमन्त्री
काठमाडौँ । प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश भएको छ । मंगलबार विधेयकविरुद्ध...
सांसद सुवालको प्रश्नः सिंहदरबारमा भागबण्डा हुने, पीडितले न्याय नपाउने ?
काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक मानवताविरुद्धका अपराधीलाई...
दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ
नेपालगञ्ज । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी...