निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाँण
भैरहवा । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरेका छन् ।...
ओलीले सर्वसाधारणसँग गरे ४ घण्टा टेलिफोन संवाद
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सर्वसाधारणसँग चार घण्टा टेलिफोन संवाद गरेका छन् ।
टेलिफोन संवादपछि...
माधव नेपालविरुद्ध प्रहरीले अनुसन्धान गर्न पाउँछः प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले उम्मेदवार र राजनीतिक दललाई कानुनको पालना गर्न आग्रह गरेको बताएका छन् ।
गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री
गण्डकी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
पाँच दलीय गठबन्धन...
चाडबाडमा किसान अलैँची टिप्न व्यस्त
बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरूलाई दुःख गरी उब्जाएको अलैँचीले...
निर्वाचनका लागि ट्रेड युनियन कांग्रेसको परिचालन समिति
काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेस र सत्तागठबन्धनका...
मेलम्चीको पानी यही महिना काठमाडौँ ल्याउने तयारी
काठमाडाैँ । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ ।...
होटलको कोठामा गोप्य क्यामेरा राखेर पाहुनाहरूको भिडियो रेकर्ड गर्ने म्यानेजर पक्राउ
काठमाडौँ । प्रहरीले होटलको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा काठमाडौंमा होटलका म्यानेजरलाई पक्राउ गरेको छ ।
लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने पक्राउ
काठमाडौँ । प्रहरीले होटलको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा काठमाडौंमा होटलका म्यानेजरलाई पक्राउ गरेको छ ।
मेन्युको मूल्य र बिलको रकम फरक परे व्यवसायीलाई कारबाही
काठमाडौँ । सरकारले मेन्युमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्कसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्न होटल,...