चार अमेरिकीले कुम्भकर्ण हिमाल आरोहण गर्दै
ताप्लेजुङ । ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण गर्नका लागि आधारशिविरमा आरोहण टोली पुगेको छ ।
विश्वको ३२औँ तथा नेपालको...
पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्था जानकारी दिने क्यामेरा जडान
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित मोहरेडाँडामा पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्थाबारे जानकारी दिने क्यामेरा जडान भएको छ ।
ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’को प्रयोग प्रभावकारी
मोरङ । मोरङमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’ ट्राफिक प्रहरीले सघाएको छ । जनशक्तिको कमीका कारण हरेक स्थानमा ट्राफिक प्रहरी खटिन असम्भव...
आजदेखि तिहार सुरु, भाइटीका कात्तिक १० गते
काठमाडाैँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ । कार्तिक कृष्ण...
बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण
जुम्ला । गुठीचौर गाउँपालिका–२ मा रहेको जुम्लादेखि डोल्पा जोड्ने कोदारी पुल गएको असोज १९ गते आएको अविरल एक साताको वर्षाले बगाएपछि स्थानीयवासी,...
गठबन्धनको उमेदवारलाई विजयी गराउन रिजालको आग्रह
इनरुवा । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । सुनसरीको धरानमा आज अयोजित शुभकामना आदानप्रदान...
सबै जातजातिलाई समान व्यवहार गरिनुपर्छ : अध्यक्ष ओली
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिलाई समानरूपमा व्यवहार गरिनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक जनजाति महासङ्घले आज...
बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते एकको अवस्था गम्भीर
बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते भएका छन् ।
भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको जङ्गलमा च्याउ खोज्न गएका...
तिहारमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीको अनुरोध
काठमाडाैँ । सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ...
काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने
काठमाडौँ । काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले...