Home समाचार

समाचार

‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम कुनै कसर बाँकी राख्दिन’-प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दाहित्व भएको बताएका छन् ।

प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र...

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

अस्ताइन् दानकी खानी मैयाँदेवी श्रेष्ठ

चितवन । राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहेनन । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी...

पशुचौपाय तथा पक्षीहरूको तथ्याङ्क सङ्कलन

त्रिशूली । नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

पालैपालो रोटी पकाउन व्यस्त महिला

टीकापुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला...

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने

काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ...

पसलमा तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले पसलमा तिहारका लागि सजाइएको फूलमाला हटाएको छ। व्यापारीले फुटपाथलाई असर गर्ने गरी पसल सजाएको...

नारायणगढ–बुटवल सडकखण्डको ठेक्का तोड्ने सडक विभागको तयारी

काठमाडौँ ।  सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि...

सयपत्री फूलको माग बढ्यो

रामपुर (पाल्पा) । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले...