निर्वाचन खर्च विवरण नबुझाएका सप्तरीका एक हजार बढी उम्मेदवारले बुझाए स्पष्टीकरण
सप्तरी । निर्वाचन खर्च विवरण नबुझाएका यहाँका एक हजार तीन सय ६६ उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाएका छन् । कानुनले तोकेको...
भारी वर्षाले सडकको भल गाउँ पस्यो
धादिङ । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट...
तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाउँदै प्राधिकरण
काठमाडौँ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका...
अझै प्रयोगमा आउन सकेन टीकापुरको ‘ग्यास प्लान्ट’
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ । नगरपालिकाले सामुदायिक पशु चौपायाका कारण किसान...
सिरहा र सप्तरीमा सिञ्चित क्षेत्र बढ्दै
धनुषा । सिँचाइकै अभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न...
बैतडीका मतदानस्थलमा अनुगमन सुरु
बैतडी । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन सुरु गरिएको छ । निर्वाचनलाई...
नेकपा एसद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित...
घनश्याम भूसालको प्रस्ताव : ‘वाममोर्चा बनाऔं १५० सिट जितिन्छ’
काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले एकपटक फेरि वामपन्थी शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको बिहीबारदेखि सुरु...
नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै
काठमाडाैँ । नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ ।
दुर्गम ठाउँका महिला हाटबजार सञ्चालनमा सक्रिय
सिन्धुपाल्चोक । तामाङ समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोककै दुर्गम ठाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका महिला हाटबजार सञ्चालन गर्न सक्रिय भएका छन्। स्थानीय उत्पादनलाई...