Home समाचार

समाचार

लाखौं मूल्यको खानेतेल बाटोमै चोरी गरी बिक्री गर्ने चार जना पक्राउ

बारा । ५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउँछ : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताएका छन् । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आज...

इमाडोल भण्डारी मार्गस्थित एक घरबाट धनमाल चोरी

काठमाडाैँ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल भण्डारी मार्गस्थित सुनिता तामाङको घरबाट नगद रु तीन लाख ३० हजार, ल्यापटप एक थान र मोबाइल...

जाेरपाटीबाट नक्कली नोटसहित पाँचजना पक्राउ

काठमाडाैँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बैँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत...

कांग्रेस महामन्त्री थापालाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले...

सन्दीपविरुद्धको अनुसन्धान सकियो, प्रहरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस

काठमाडाैँ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले...

दुर्लभ सर्प राज गोमन (किङ कोब्रा) संरक्षणमा चिन्ता

लेखनाथ । नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन (किङ कोब्रा) सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको...

छठपछि आउने भयो एमालेको चुवानी घोषणापत्र

काठमाडाैँ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ...

गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्छ : मन्त्री कार्की

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन् । सुनसरीको भोक्राहा...

सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गर्ने खानेपानीमन्त्री चौधरीलाई आयोगको स्पष्टीकरण

काठमाडाैँ । निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी...