‘चुनाव जितेपछि बस्तीमा छिर्दैनन’
कञ्चनपुर । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी वसन्ती ढकालको चुलोमा मजदुरी नगरे आगो बल्दैन । दैनिक बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म उनले मजदुरी गर्दै आएकी...
तिहारको तेस्रो दिन आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीकाे पूजा आराधना गरिँदै
काठमाडाैँ । यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ...
जुवा खेल्ने ६२ जना पक्राउ, नौ विरुद्ध मुद्दा दर्ता
काठमाडाैँ । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला...
नुवाकाेटमा तीनवटा घरमा आगलागी हुँदा रु दुई करोडभन्दा बढीको क्षति
नुवाकाेट । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ ।
आगलागीबाट तीन...
प्लास्टिकका माला प्रतिबन्ध : सयपत्रीको माग ह्वात्तै बढ्यो
दोधारा चाँदनी । सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ । तिहार सुरु भएसँगैै...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
काठमाडाैँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी...
रिठ्ठेपानी डाँडा कटानका लागि निर्माण कम्पनी छनोट
काठमाडाैँ। देशको तेस्रो ठूलो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अवरोध भएको रिठ्ठेपानी डाँडा कटानका लागि निर्माण कम्पनी छनोट भएको छ।
जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याइनभ्याई
जुम्ला । देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन्। जुम्लाका किसानलाई यो याममा पाकेको...
बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन
कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार...
आज कुकुर तिहार
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी...