Home समाचार

समाचार

सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट दिन्छौँ’

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा छन् । विगतमा अनेकन आश्वासन...

बजारमा देखिन्नन् सयपत्री माला, प्लास्टिकका मालाको भर

मुसिकोट । तिहार नजिकिएसँगै रुकुम पश्चिमका विभिन्न बजारका पसल प्लास्टिकका मालाले भरिभराउ छन् । केही दिनअघि अघि मात्रै फूलमाला नदेखिने बजार क्षेत्रका पसलमा हिजोआज...

कांग्रेसले भोलि संकल्प पत्र सार्वजनिक गर्ने

काठमाडाैँ । नेपाली कांग्रेसले सोमबार चुनावी संकल्प पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सभापति शेरबहादुर...

सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका

भरतपुर । चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत...

घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो

महेन्द्रनगर । दोधारा चादँनी नगरपालिका–१० का दिलबहादुर सुनारले गत वर्ष बेमौसमी बाढी आउँदा धान बाली समेट्न नपाउँदा जेनतेन गुजारा गरे ।

मतदाता शिक्षा दिँदै दलहरु

चितवन । दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । जिल्लाका राजनीतिक दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दैछन् । निर्वाचन कार्यालयले...

कमल गाउँपालिकाका किसानलाई मल अभाव

झापा । कमल गाउँपालिका– ४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क छिन् । उनले विगतदेखि नै एक बिघा...

बाँकेमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

नेपालगञ्ज । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय...

सत्ता गठबन्धन कमजोर भए देश दुर्घटनामा जान्छः प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कमजोर भए देश दुर्घटनामा जाने बताएका छन् । आइतबार सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय...

नेसपाको प्रतिबद्धतापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद् (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष...