Home समाचार

समाचार

कालीगढ पलायनले टक्सारको धातु व्यवसाय सङकटमा

टक्सार । इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । तर अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको...

देउताकै डरले छाउगोठ !

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालिन। अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने...

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

म्याग्दी । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने ‘एजेण्डा’ अघि सारेका छन्...

अन्धविश्वासले घर–सम्पत्ति छाडेर सडकमा पु-यायो

बुर्तिबाङ । बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्नुहुन्छ ६७ वर्षीय देवीराम...

नवलपुरमा निर्वाचनका लागि २४ सय कर्मचारी खटिने

त्रिवेणी । मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचनमा नवलपुरमा दुई हजार चार सय बढी कर्मचारी खटिने भएका छन् ।

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

रसुवा । तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै...

मौसम सफा रहने

काठमाडाैँ । नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

सिराहाको एक गेस्टहाउसमा भेटियो युवकको शव

सिराहा । जिल्लाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्टहाउसमा फेला परेको छ । विराटनगरको...

मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह

तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह गरिएको छ । सहृदयी मञ्च तनहुँ नेपालको...

भरतपुरबाट लागुऔषधसहित चार पक्राउ

चितवन । विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको...