Home समाचार

समाचार

लौरो अभियानद्वारा काठमाडौँसहित ९ क्षेत्रमा उम्मेदवार घोषणा

काठमाडौँ ।  आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेका समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको छ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार नेपाल आयल निगमलाईे नयाँ...

काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक भत्कियो तीन महिनामै

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन । बौद्ध...

थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडाैँ । थप २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभरबाट ३५५७ नमूना परीक्षण गर्दा...

राष्ट्रियसभामा समितिका प्रतिवेदन पेश

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न समितिका प्रतिवेदन पेश भएका छन् । बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति...

गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोक

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा...

काभ्रेमा उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी

काभ्रेपलाञ्चाेक । यहाँ नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा पछिल्लो एक वर्षको अवधिमा नसर्ने...

मनाइयो ऋषिपञ्चमी, सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् ।

राष्ट्रियसभा बैठक : डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन्...

दूरदराजसम्म बिमाको पहुँच पु¥याउन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पु¥याउन बिमा समितिलाई निर्देशन दिएका छन्। आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै...