Home समाचार

समाचार

बाढीपहिराे अपडेट : बाढीपहिरामा परी मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ३१ जना बेपत्ता

३ कात्तिक । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्...

पहिरोमा परी बैतडीमा चारजनाको मृत्यु

३ कात्तिक । केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा बैतडीमा चार जनाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा...

हुम्लामा पहिरोले पुरिँदा एकै घरका ६ जनाको मृत्यु

३ कात्तिक । हुम्लाको खापुर्नाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरामा पुरिँदा ६ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि आएको लगातारको वर्षाले मङ्गलबार राति...

बाढीपहिरामा परी डोटीमा १२ को मृत्यु

३ कात्तिक । आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरामा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता...

उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने तयारी

३ कात्तिक । सरकारले तीन दिनको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेकाको खोज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने तयारी...

धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

३ कात्तिक । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२...

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

३ कात्तिक । मध्य पहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको...

बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ जना सम्पर्कविहीन

३ कात्तिक । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट...

वर्षाले झापामा ३६१ परिवार विस्थापित

३ कात्तिक । लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित...

बेमौसमी वर्षाको पीडा : १८ को मृत्यु, ३३ सम्पर्कविहीन

३ कात्तिक । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको...