Home समाचार

समाचार

प्रधानमन्त्री देउवाले आज बिम्सटेकलाई भर्चुअल सम्बोधन गर्ने

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन्।

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सरकारको स्वीकृति

काठमाडौँ । सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४००...

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार...

अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

विराटनगर । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले  शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी...

निसीखोलामा पिकअप दुर्घटना, एकको मृत्यु

बागलुङ । बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले आज नगरभित्र परम्परागत शैलीमा घर...

एमाले अध्यक्ष ओली विद्युतीय बस चढेर लुम्बिनी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न आज लुम्बिनीमा विशेष तयारी गरिएको थियो । पार्टीको लुम्बिनी...

उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी

माेरङ । मोरङ व्यापार सङ्घले नेपाल सरकारसँग सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत्को नियमित आपूर्तिका लागि आज यहाँ आग्रह गरेको छ ।...

नेपाल र मलेसियाबीच ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोग नेपाल र मानव अधिकार आयोग मलेसिया (सुहाकाम) बीच दुवै देशमा रहेका आप्रवासी श्रमिकको मानवअधिकार संरक्षण सम्बन्धमा ११...

ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला

काठमाडौँ । वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ । मंगलबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव...