Home समाचार

समाचार

अल्फाबिटाको अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना हटाएको छ । अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास...

समानुपातिकमा गठबन्धन चाहिँदैन, १५ देखि २० सिट ल्याउँछौंः माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी गठनको...

निर्वाचन खर्च विवरण नबुझाएका सप्तरीका एक हजार बढी उम्मेदवारले बुझाए स्पष्टीकरण

सप्तरी । निर्वाचन खर्च विवरण नबुझाएका यहाँका एक हजार तीन सय ६६ उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाएका छन् । कानुनले तोकेको...

भारी वर्षाले सडकको भल गाउँ पस्यो

धादिङ । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट...

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाउँदै प्राधिकरण

काठमाडौँ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका...

अझै प्रयोगमा आउन सकेन टीकापुरको  ‘ग्यास प्लान्ट’

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ । नगरपालिकाले सामुदायिक पशु चौपायाका कारण किसान...

सिरहा र सप्तरीमा सिञ्चित क्षेत्र बढ्दै

धनुषा । सिँचाइकै अभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न...

बैतडीका मतदानस्थलमा अनुगमन सुरु

बैतडी । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन सुरु गरिएको छ ।  निर्वाचनलाई...

नेकपा एसद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित...

घनश्याम भूसालको प्रस्ताव : ‘वाममोर्चा बनाऔं १५० सिट जितिन्छ’

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले एकपटक फेरि वामपन्थी शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको बिहीबारदेखि सुरु...