Home समाचार

समाचार

राष्ट्रियसभामा समितिका प्रतिवेदन पेश

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न समितिका प्रतिवेदन पेश भएका छन् । बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति...

गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोक

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा...

काभ्रेमा उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी

काभ्रेपलाञ्चाेक । यहाँ नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा पछिल्लो एक वर्षको अवधिमा नसर्ने...

मनाइयो ऋषिपञ्चमी, सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् ।

राष्ट्रियसभा बैठक : डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन्...

दूरदराजसम्म बिमाको पहुँच पु¥याउन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पु¥याउन बिमा समितिलाई निर्देशन दिएका छन्। आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै...

वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीतिमा मन्त्रालय

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीति लिएर आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । काठ उत्पादन बढाउन...

विषादीले दुर्गन्ध फैलियो

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ । यसले स्थानीयवासीको स्वास्थ्यलाई...

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी

काठमाडाैँ । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र...

चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

काठमाडौँ । हरेक नेपालीको घरमा बिजुली पु¥याउने सरकारको योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । सरकारको योजनाअनुसार नै काम भएको...