Home समाचार

समाचार

भाडादर समायोजन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घकाे माग

काठमाडाैं, ३० कात्तिक । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासङ्घका...

कास्कीमा आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा

कास्की, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट...

चितवनमा बन्द गराउन खोज्ने १० पक्राउ

चितवन, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई...

बन्दबाट जनजीवनमा सामान्य प्रभाव

काठमाडाैं, ३० कात्तिक । नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ ।...

मुगुको गमगढी बजारमा भीषण आगलागी, १७ घर जलेर नष्ट

गमगढी, ३० कात्तिक । । मुगुको गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । आगलागीबाट १७ वटा घर जलेर नष्ट भएका...

आज न्वागी खाइँदै

महाेत्तरी, ३० कात्तिक । भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् ।

नेपाल बन्द गराउने ११ पक्राउ

दमाैली, ३० कात्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ...

नेपाल प्रहरीका आठ एसपीको एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि...

समाचार सङ्कलनका क्रममा पु¥याइएको अवरोधप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडाैं, २९ कात्तिक । सर्वोच्च अदालत परिसर र परिसरबाहिर समाचार सङ्कलन गर्न गएका पत्रकारलाई पु¥याइएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण...

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

काठमाडाैं, २९ कात्तिक । सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप...