आनी छोइङ्गद्वारा विशिष्टकृत बाल अस्पताल निर्माणका लागि एक करोड ८० लाख सहयोग
काठमाडौँ । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई एक करोड ८० लाख सहयोग प्रदान गरेको छ ।
प्रहरी महानिरीक्षक कुँवरसहित सात सदस्यीय प्रहरी टोली कोरिया प्रस्थान
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरसहित सात सदस्यीय प्रहरी टोली गणतन्त्र कोरिया प्रस्थान गरेको छ । सुङक्युङ्कवान विश्वविद्यालय कोरियाको आयोजनामा भदौ...
भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद
रौतहट । भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन् ।
पर्साको वीरगञ्ज...
सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ
काठमाडौं । प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरेको छ ।
उनलाई उपत्यका...
केवलकार सञ्चालनपछि मौलाकालिकामा बढे भक्तजन
चितवन । मौलाकालिका मन्दिर पुग्ने केवलकार सञ्चालनमा आएपछि भक्तजनको सङ्ख्या बढेको छ । विगतको तुलनामा २५ प्रतिशत भक्तजन बढेका हुन् ।
राष्ट्रपति पौडेलसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गरेका छन् । सो भेटमा राष्ट्रपति...
भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुई जनाको मृत्यु
रुकुम । भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ ।
रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको...
दुई दिनदेखि अवरुद्ध बेनी-दरबाङ सडक अझै खुलेन
गलेश्वर (म्याग्दी) । आइतबार बिहानैदेखि अवरुद्ध बेनी–दरबाङ सडक खण्ड आज दिउँसोसम्म पनि सञ्चालन नभएपछि यात्रुहरू समस्यामा परेका छन् ।
सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा संविधान दिवसको दिनदेखि
काठमाडौँ । सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि सो बस सेवा सञ्चालन गर्न लागिएको...
‘बिपीले समय नपाउँदा समाजवादलाई व्यावहारिक रुपमा उतार्न पाउनुभएन’
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको एक सय १०औँ जन्मदिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को...