भरतपुरमा झिनाे मतान्तरले रेनु अगाडी, पछ्याउदै सुवेदी
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मतान्तर घटाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी...
काठमाडौँको मेयरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा झन्डै १७ सय मतले अगाडि
काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार साहले...
काठमाडौँ महानगर अपडेट : एक हजार ६७६ मतले बालेन्द्र अगाडि
काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह एक हजार ६७६ मतान्तरसहित अगाडि रहेका छन् ।
आज अपराह्न...
चाँगुनारायण नगरपालिकामा–१ मा कांग्रेसकाे प्यानल विजयी
भक्तपुर । चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसकाे प्यानल विजयी भएको छ ।
वडा नं १ को अध्यक्षमा कांग्रेसका...
गोकर्णेश्वर नगरपालिकाको १, २ र ३ मा एमालेकाे प्यानल विजयी
काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको छ । तीनै वडामा एमालेले वडाध्यक्षसहित प्यानलमा...
गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा एमालेको अग्रता
काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना...
धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति पछि फेरि सुरू भयाे भरतपुरकाे मतगणना
चितवन । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरू भएको छ ।
आफ्नो पार्टीको चुनाव चिन्ह सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले ...
कीर्तिपुर नगरपालिकाकाे वडा नं १, २ र ३ मा कांग्रेस विजयी
कीर्तिपुर । दश वडा रहेको कीर्तिपुर नगरपालिका वडा नं –१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित भएका छन् । उनको...
कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता
कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गरेका छन् । उनका निकटतम...
शङ्खरापुर नगरपालिका- १ मा माओवादी, ९ मा कांग्रेस विजयी
काठमाडाैँ । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा...