बागमती गाउँपालिका अध्यक्षमा लोप्चन, उपाध्यक्षमा दर्लामी निर्वाचित
ललितपुर । बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी
मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै...
भरतपुरमा मतान्तर बढाउँदै रेनु
चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।
गठबन्धनबाट प्रमुख पदका उम्मेदवार...
गोलञ्जोर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
सिन्धुली । यहाँको गोलञ्जोर गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका शङ्कर बरालले कांग्रेसका उम्मेदवार पुष्प कार्कीलाई पछि पर्दै...
मध्यपुरथिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार...
टोखा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी
काठमाडौँ । काठमाडौं जिल्लाको टोखा नगरपालिकामा नेकपा एमालेले मेयर र नेपाली कांग्रेसले उपमेयर जितेको छ।
मेयरमा एमाले उम्मेदवार एवं निवर्तमान...
काठमाडौँको शंखरापुरको मेयरमा राप्रपाका रमेश नापित विजयी
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका छन् । मुलुकभर स्थानीय तहको मतगणना भइरहँदा राप्रपाबाट नापित पहिलो निर्वाचित मेयर...
मकवानपुरको राक्सिराङ गाउँपालिकाको अध्यक्षमा मल्ल र उपाध्यक्षमा थिङ विजयी
मकवानपुर । मकवानपुर जिल्लाको उत्तरी विकट एवं दुर्गम क्षेत्रका रूपमा रहेको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार...
माडी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
चितवन । माडी नगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् । महतोले नौ हजार ९०१ मत ल्याएकी छन्...
सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी
सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ ।