भरतपुरमा तीन हजार मतले रेनुकाे अग्रता
चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छन् । महानगरपालिकामा...
सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी
सिन्धुली । सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा...
भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका...
बालेन शाहले कटाए २१ हजार मत, फराकिलाे बन्दै मतान्तर
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २१ हजार बढी मत पाएका छन् । ५४ हजार ६२१ मत गणना गर्दा...
गौरीशङ्करको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस
चरीकाेट । दोेलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा...
दोलखाको तामाकोसीमा समाजवादीले जित्यो गाउँपालिका प्रमुख
दाेलखा । दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले गाउँपालिका प्रमुखमा जितेको छ ।
तामाकोसीमा...
दुधौली नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको जित
सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन् ।...
नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी
नुवाकाेट । नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया...
भरतपुरमा विजय सुवेदीलाई १८ सय मतले पछि पार्दै रेनुको अग्रता
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १८ सय ५२...
सिन्धुलीको फिक्कलमा एमालेको विजय
सिन्धुली । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् ।