बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले माग्यो कर्मचारी
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी...
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ मा
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुनेभएको छ । प्रदेशसभा सचिवालय...
काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा कांग्रेसका रिजाल विजयी
काठमाडाैँ । काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।
गत वैशाख ३०...
काठमाडौँ महानगरपालिका – १५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी
काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन् ।
बागमती प्रदेशको निकायमा ७२ करोड बेरुजु
मकवानपुर । बागमती प्रदेशको सरकारी निकायमा रु ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ ।
हेटौँडामा आयोजित सुशासनका...
सिन्धुपाल्चोकमा सडक छेउको घरमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु
सिन्धुपाल्चाेक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा...
भरतपुरवासीलाई खानेपानी निःशुल्क गर्ने रेनु दाहालको निर्णय
चितवन । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेका छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर...
दोलखाकाे झ्याकुस्थित जङ्गलमा युवक मृत फेला
चरिकाेट । दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका छोरा २४...
काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी
काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित भएका छन् । सो वडामा चार सदस्यहरु पनि एमालेकै...
ललितपुर महानगरको मेयरमा पुन: चिरीबाबु महर्जन निर्वाचित
ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार...