Home वाग्मती

वाग्मती

बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाका ७५ घरपरिवार विस्थापित

धादिङ । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।...

बाघको आक्रमणमा परी एक महिला बेपत्ता

चितवन । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज...

रसुवामा विपद् व्यवस्थापनको पूर्वतयारी

काठमाडौँ । वर्षायामको बाढी पहिराले पु¥याउन सक्ने असरप्रति पूर्वसावधानी अपनाउँदै हिमाली जिल्ला रसुवामा खोज तथा उद्धारको तयारी गरिएको छ ।

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

काठमाडौँ । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले...

चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा

चितवन । पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने...

बागमती प्रदेश बजेट : कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

मकवानपुर । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९८० को अनुमानित बजेटमा...

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु

चितवन । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला...

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, चार जना विद्यार्थी पक्राउ

काठमाडौँ । काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना विद्यार्थी पक्राउ परेका छन् ।

बागमती प्रदेशसभा : मुख्यमन्त्री पाण्डेद्वारा लोकसेवा आयोगको प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठक सम्पन्न भएको छ । आज दिउँसो बसेको बैठकमा आर्थिक वर्ष २०७८÷७९ को प्रदेश आर्थिक सर्वेक्षण...

मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एकको मृत्यु, दुई घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–५ सिमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...