ललितपुरकाे महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित
ललितपुर । महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् ।
महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित
बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर...
बेलकोटगढीको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित...
दोलखाको विगु गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले विजयी
चरिकाेट । दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका...
भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता
चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिएकी छन् । उनले यहाँका १४ वटा...
हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत
चितवन । शुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र...
हेटौँडामा एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित, उपमेयरमा कांग्रेसका बाँनिया
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाएको छ । लामो समय एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको...
विदुर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी
नुवाकाेट । नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) को उम्मेदवार प्रभा बोगटी विजयी भएका...
काठमाडौँ महानगरपालिका–२९ मा कांग्रेसका ढकालको प्यानलै विजय
काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी भएका छन् ।
ढकालले नेकपा(एमाले)का निकटतम...
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १७ मा हुने
काठमाडाैँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने भएको छ ।
बूढानीलकण्ठ नगरपालिकाले स्थानीय तह...