धादिङमा पेस्तोलसहित दुईजना पक्राउ
धादिङ । धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ...
छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या
चितवन । माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज...
गोहीका ४९६ बच्चा कोरलिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् ।
नारायणी र राप्ती...
काठमाडौँ उपत्यकामा १२ जनामा हैजा देखियो
काठमाडौँ । काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा...
चितवनमा सवारी दुर्घटनाबाट तीनमहिनामा ३४ जनाको मृत्यु
चितवन । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको...
पेस्तोलसहित एक जना पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१०...
चन्द्रागिरिको जङ्गलबाट तीन विदेशीको उद्धार
काठमाडाैँ । काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ । शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त...
हैजाकाे त्रास : ललितपुरमा पानीपुरी र चटपटे बिक्रीमा रोक
ललितपुर । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा...
पेस्तोल र गोलीसहित दुईजना पक्राउ
काठमाडाैँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नयाँबसपार्कबाट...
विश्व कीर्तिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा
ललितपुर । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भुु तामाङको स्वास्थ्यस्थिति बारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।...