Home वाग्मती

वाग्मती

अदालतबाट २३ लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २३ लाख १४ हजार २५० जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

वाग्मती प्रदेशसभा : विभूषणसम्बन्धी विधेयक प्रमाणीकरण

मकवानपुर । वाग्मती प्रदेशसभाका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट सोमबार पारित भई आएको प्रदेश विभूषणसम्बन्धि...

ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न...

वाग्मती प्रदेशसभा अधिवेशन अन्त्य

वाग्मती । वाग्मती प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दसौँ अधिवेशन गए राति...

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडाैँ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल...

मोटरसाइकल चोरी गर्ने पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट...

भुम्लु गाउँपालिकाकाे महत बस्ती जोखिममा

बनेपा । काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो...

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

चितवन । चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका...

सिंहदरबार प्रवेश गर्दा मास्क अनिवार्य

काठमाडौँ । कोरोना संक्रमण बढेसँगै सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ। पुनः कोभिड बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरबारभित्र सुरक्षा...

गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ ।